आज पनि देशभरकाे माैसम बदली, केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ,२ साउन ।
आज देशभरकाे माैसम आंशिकदेखि साधरणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी,...
सिमलताल बस दुर्घटना : गणपति डिलक्सका चालक र सहचालकको शव फेला
चितवन,१ साउन ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिकाकाे सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला...
कांग्रेस–एमालेको समीकरणले प्रतिगमनको खतरा : राष्ट्रिय जनमोर्चा
काठमाडौँ,१ साउन ।
राष्ट्रिय जनमोर्चाले कांग्रेस र एमालेको समीकरणले प्रतिगमनको खतरा रहेको जनाएको छ । साथै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार...
सिमलताल बस दुर्घटना : १७ शव फेला, ९ जनाको मात्रै सनाखत
काठमाडौँ,१ साउन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिराेमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये १७ जनाको...
राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण,सरकारलाई खर्च गर्ने बाटो खुुल्याे
काठमाडौं,१ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको...
बाढी, पहिरो लगायतका विपदका घटनामा परी हालसम्म १२० जनाको मृत्यु
काठमाडौं,१ साउन ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको...
नारायणी नदीमा दुई जनाको शव फेला
काठमाडौं,१ साउन ।
नवलपरासी पूर्व मध्यविन्दु १२ तमासपुरस्थित नारायणी नदीमा दुई जनाको शव फेला परेको छ ।
मंगलबार दिउँसो अन्दाजी ३५/४० वर्षीय महिलाको शव फेला परेको...
सिमलताल बस दुर्घटना : हालसम्म १५ शव फेला,७ शवकाे सनाखत हुन...
चितवन,१ साउन ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव...
आज पनि लुम्बिनीसहित तीन प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१ साउन ।
आज पनि लुम्बिनीसहित तीन प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि
काठमाडौं,३१ असार ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ...











