कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
काठमाडौ,५ असार ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बिहान...
आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित
काठमाडौं,४ असार ।
सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेकाे प्रतिनिधिसभाकाे बैठकले बजेट पारित गरेको हो ।...
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान
काठमाडौँ,३ असार ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बयान र थुनछेक बहसपछि...
नेपालमा मनसुन फैलिन ढिलाइ,‘एल–निनो’ सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता
काठमाण्डाै,३ असार ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसुन नभित्रिएको मौसमविदले बताएका छन् । एक हप्ताअघि...
हेटौँडा कपडा र बुटवल धागो कारखाना यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
काठमाडौँ,३ असार ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो कारखाना यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्...
देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ,३ असार ।
देशमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको...
अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सचेत रहन प्राधिकरणको आग्रह
काठमाडौँ,२ असार ।
नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश तथा लिंकप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको...
‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति कानुनी शासनविपरीत : सांसद बासना थापा
काठमाडौँ,२ असार ।
नेपाली काँग्रेसकी सांसद बासना थापाले पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाई गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनीशासन विपरित...
रास्वपाको ६४ जिल्ला र ६०९ पालिका अधिवेशन सम्पन्न
काठमाडौँ,२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६४ जिल्ला अधिवेशन र ६०९ पालिका अधिवेशन सकिएको छ ।
महामन्त्री...
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौँ,२ असार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार...














