आज लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायूको प्रभाव रहने
काठमाडौँ,९ असार ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको...
रास्वपा महाधिवेशन : मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने
चितवन,८ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा...
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ
काठमाडौँ,८ असार ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।
सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो । एमालेको चुनावी...
रास्वपा महाधिवेशन : संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज,...
चितवन,८ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएको छ । स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय...
गण्डकी र लुम्बिनी प्रदेशसम्म आइपुग्यो मनसुन
बुटवल,८ असार ।
गत शुक्रवार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेश र बागमती प्रदेशको सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र...
ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
चितवन,८ असार ।
चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा...
रास्वपाको जनमत लोभलाग्दो, अहङ्कारबाट जोगिनुस् : गगन थापा
चितवन,७ असार ।
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो अवधिमै हासिल गरेको जनसमर्थनलाई लोभलाग्दो उपलब्धिका रूपमा चित्रण गर्दै त्यसको सही...
हाम्रो गाडी एक्सप्रेस हो,गन्तव्य नपुगी ब्रेक लाग्दैन : प्रधानमन्त्री बालेन
चितवन,७ असार ।
प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी एक्सप्रेस भएको र गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् ।
आज रास्वपाको प्रथम महाधिवेशनको...
कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पश्चिम तराईमा तातो लहरको जोखिम...
काठमाण्डौ,७ असार ।
कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम...
६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
काठमाडौँ,५ असार ।
यस वर्ष सरदरभन्दा ६ दिन ढिलो गरी मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोसी प्रदेशका केही भूभागबाट मनसुन...














