यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
काठमाडौँ,२७ मंसिरमा ।
यू-१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
युएईको सेभेन्स् स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ...
ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर जबरजस्ती श्रम शोषण : पाकिस्तानी...
काठमाडौं,२२ मंसिर ।
ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम दिलाउने प्रलोभनमा पारेर ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको...
बुटवलबाट दिल्ली जाँदै गरेको बसमा आगलागी: तीन नेपालीको मृत्यु, दुई दर्जनभन्दा...
बुटवल,१७ मंसिर ।
बुटवलबाट सुनाैली हुँदै भारतकाे नयाँ दिल्ली जाँदै गरेको बसमा आगलागी हुँदा तीन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु...
एसीसी पुरुष यू–१९ प्रिमियर कप : फाइनलमा आज नेपाल र युइएई...
काठमाडौँ,१५ मंसिर ।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल आज नेपाल र युइएईबीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान...
एसीसी यू–१९ प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाण्डाै,११ मंसिर ।
हङकङलाई हराउँदै नेपाल १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
यूएईको अजमानमा आज भएको समुह चरणको दोस्रो...
आइसीसी पुरुष टी-२० विश्वकप छनाेट : सामाओलाई १२४ रनले पराजित गर्दै...
काठमाडौँ,१ कार्तिक ।
नेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
प्रतियोगिता...
टी–२० विश्वकप छनोट : नेपालसँग ओमान ३८ रनले पराजित
काठमाडौँ,३० असाेज ।
आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट...
नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट
काठमाडौँ,२९ असाेज ।
नेपाल लगातार तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।
बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित...
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी : शव नेपाल पठाउने...
काठमाडौँ,२८ असाेज ।
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी गराएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राई र इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी इदेन...
आईसीसी टी–२० विश्वकप छनाेट : सन्दीपको घातक बलिङमा कतारविरुद्ध नेपालको रोमाञ्चक...
काठमाडौँ,२८ असोज ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा कतारविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
ओमानको...













