उसु तेस्रो थाउलो विश्वकप : नेपाललाई ऐतिहासिक सफलता
काठमाडौं,११ कार्तिक ।
जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपालले कास्य पदक हात पारेको छ ।
थाउलोको पुरुष जेन्सु विधामा नेपालका विजय सिंजालीले ऐतिहासिक...
आईसीसी विश्वकप लिग-२ : नेपाल आज अमेरिकासँग खेल्दै
काठमाडौं,११ कार्तिक ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ । एकदिवसीय फर्म्याटमा...
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
काठमाडौं,११ कार्तिक ।
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन् । आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबीच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा...
अमेरिकाविरुद्धको टी–२० सिरिज : नेपालको ‘क्लिन स्वीप’
काठमाडौं,५ कार्तिक ।
अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज जितेको नेपालले अन्तिम खेलमा आठ...
अमेरिकालाई सुपर ओभरमा हराउँदै टी-२० सिरिजमाथि नेपालको कब्जा
काठमाडौं,४ कार्तिक ।
नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ। नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपर ओभरमा पुगेको थियो । नेपालले दिएको...
दोस्रो टी-२० : नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं,४ कार्तिक ।
दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले...
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिप : उपाधि जित्न चुक्यो नेपाल
काठमाण्डौ,२६ असाेज ।
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित...
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिप : नेपालले तुर्कमेनिस्तानलाई ३–० को...
काठमाडौ,२५ असाेज ।
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले तुर्कमेनिस्तानलाई हराएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको...
क्यानडासँगकाे अभ्यास खेलमा नेपाल २-१ ले विजयी
काठमाडौं,२२ असोज ।
क्यानडासँगकाे अभ्यास खेलमा नेपाल विजयी भएको छ । तिव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास...
यू–२० काभा पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी...
काठमाण्डाै,२० असाेज ।
२० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।
श्रीलंकाकाे कोलम्बो स्थित सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली...













