प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने निर्णय
काठमाडौं,३ वैशाख ।
प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने निर्णय भएको छ ।
बिहीबार बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले...
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ
बुटवल,३ बैशाख ।
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।
रुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा...
वित्त परिषद्को बैठक : अर्थमन्त्री वाग्लेसँग बुटवलका मेयर पाण्डेयले राखे १०...
बुटवल,३ बैशाख ।
उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग बुटवलका समस्या समाधान गर्न १० बुँदे माग पेस गरेका छन् ।
अर्थमन्त्री...
यातायात मजदुर तथा व्यवसायी भलाइ कोषकाे स्थापना दिवस तथा ४८ औँ...
बुटवल,३ बैशाख ।
यातायात मजदुर तथा व्यवसायी भलाइ कोषकाे ५२औँ स्थापना दिवस तथा ४८औँ वार्षिक साधारणसभा बिहीबार बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कोषका...
कालीगण्डकी नदिमा बेपत्ता भएका २ जनाकै शव फेला
पाल्पा,३ वैशाख ।
पाल्पाको बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ ।
चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९...
इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा
काठमाडौं,३ बैशाख ।
इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन् ।
कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको...
२०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग...
काठमाडौं,२ वैशाख ।
सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
बुधबार बसेकाे मन्त्रीपरिषद बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने...
लुम्बिनीका तत्कालिन भुमि व्यवस्था मन्त्रालयका सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ,२ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री...
काँग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण
काठमाडौँ,२ चैत ।
नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको...
कालीगण्डकी नदीमा बेपत्ता दुई मध्ये एक युवक मृत फेला,बेपत्ताको खोजी कार्य...
पाल्पा,२ बैशाख ।
नयाँ बर्षकाे दिन मंगलबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई मध्ये एक युवक बुधबार मृत फेला परेका छन् । अर्का...














