रास्वपा महाधिवेशन : यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
चितवन,१२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले ९९...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,१७ जना घाइते
स्याङ्जा,१२ असार ।
स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्...
रास्वपा महाधिवेशन : उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित
चितवन,१२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
चितवनमा जारी रास्वपाकाे प्रथम...
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा स्वर्णिमले २६०७ मत ल्याउँदा सोविताको २५९५
चितवन,११ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । अहिले ८० वटा भोटिङ मेसिनबाट संकलित मतपरिणाम सार्वजनिक भएको...
कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन...
काठमाडौँ,११ असार ।
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजामा उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति...
विष्णु पाैडेल पक्राउविरुद्धकाे बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुदै
काठमाडौँ,११ असार ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई आज हुदैछ ।
बुधबार सर्वोच्च अदालतमा पौडेलकी...
लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा बर्षातको सम्भावना
काठमाडौँ,११ असार ।
कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी...
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ८५ करोडको बजेट
बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३÷०८४ को लागि झण्डै साढे ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ ।
आज बसेको १९ औं...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
गुल्मी,१० असार ।
गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना...
आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने, धनगढी...
काठमाडौँ,१० असार ।
देशका केही भागमा आज अत्यधिक गर्मी महसुस हुने र पहाडी तथा हिमाली क्षेत्रका सहरहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...













