रास्वपा कार्यकर्ताले झण्डा जलाएकाेमा एमाले दाङकाे आपत्ति,दाेषिलाई कारबाहीको माग

दाङ,८ फागुन । नेकपा (एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ । जिल्लाकाे...

रास्वपाको भैरहवा र पोखराकाे चुनावी सभा स्थगित

बुटवल,८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भैरहवा र पोखराको चुनावी सभा स्थगित भएको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति...

रूपन्देहीमा नेबिसंघका पूर्व सभापतिहरूलाई निर्वाचन क्षेत्रमा जिम्मेवारी प्रदान

बुटवल,८ फागुन । नेपाली कांग्रेस रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई विजयी गराउनका लागि नेपाल विद्यार्थी संघ रुपन्देहीका पूर्व...

रास्वपाकाे शिक्षा नीति : शिक्षक–प्राध्यापकलाई राजनीति गर्न पूर्णरुपमा निषेध

काठमाडौ,७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षक–प्रध्यापकलाई राजनीति गर्नबाट पूर्णरुपमा निषेध गर्ने जनाएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक...

आशिर्वाद लिँदै जनताको समस्या सुन्दै घरदैलोमा केन्द्रित कांग्रेस उम्मेदवार पाैडेल

जनताको समस्या समाधाननै आफ्नो प्राथमिकता भएको भनाइ बुटवल,७ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु...

कांग्रेसको प्रतिज्ञा पत्रकाे बिषयमा : सभापति थापासँग आज खुला प्रश्नोत्तर

काठमाडौँ,७ फागुन । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ । जनकपुरमा बुधबार प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रको...

रुपन्देही २ मा विकासको योजनासहित चुन्नप्रसाद पुगे जनताको घरदैलोमा

बुटवल,६ फागुन । नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी अभियानका क्रममा उम्मेद्वार पौडेलले...

परासीमा उम्मेदवारको कार्यालय र घरमा कालो झण्डा !

नवलपरासी,६ फागुन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सदरमुकाम परासीमा उम्मेदवारको पार्टी कार्यालय र घरमा कालो ब्यानर राखेको छ । नवलपरासी क्षेत्र नम्बर दुइका काङ्ग्रेस उम्मेदवार...

पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनको विपक्षमा ! : निर्वाचन अघि राष्ट्रिय समस्यामा...

काठमाडौँ,६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनको विपक्षमा देखिएका छन् । उनलेे निर्वाचन अघि राष्ट्रिय समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको...

रूपन्देही क्षेत्र नं २ मा जेन–जीको समर्थन चुन्नलाई !

बुटवल,५ फागुन । रुपन्देही क्षेत्र नं.२ का जेन–जी समुहका युवा विद्यार्थीहरुले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेका छ । मंगलबार बुटवलमा भएको जेन–जी समुहका...

लोकप्रिय समाचार