संसदीय सुनुवाई बिनै संवैधानिक आयोगका पदाधिकारीहरुकोे शपथ
काठमाण्डौ,२१ माघ ।
संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आयोगका अध्यक्षमा सिफारिस...
संवैधानिक आयोगमा नियुक्ति र शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट (पूर्ण...
काठमाडौँ,२० माघ ।
संवैधानिक आयोगमा नियुक्ति एवम् शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिको कार्यालय...
संवैधानिक परिषद्को बैठक पुन ः स्थगित
काठमाडौँ,२० माघ ।
बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै...
नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस
काठमाण्डौ,२० माघ ।
नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नेकपा प्रचण्ड–माधव...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,१९ माघ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा...
संसद विघटन बिरुद्धको मुद्धामा आजदेखि सरकार पक्षको बहस
काठमाडौं,१९ माघ ।
संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि आजदेखि सरकार पक्षको...
आज कक्षा १२ को नतिजा सार्वजनिक हुने
काठमाण्डौ,१९ माघ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो...
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु
काठमाण्डौ,१९ माघ ।
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा...
आज शहीद दिवस ः विविध कार्यक्रम गरी मनाइदै
काठमाण्डौ,१६ माघ ।
आज माघ १६ गते, शहीद दिवस विविध कार्यक्रम गरी मनाइदै छ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति...
लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्रीलाई अदालतको आदेश
काठमाडौं, १५ माघ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रतिनिधिसभा विघटनको...



