१५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान ५ दिन थप
काठमाण्डाै,२६ फागुन ।
सरकारले १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । यसअघि हिजोेसम्म औषधि खुवाइने भनिए पनि थप...
जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने
काठमाडौं,२५ फागुन ।
जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय...
नेपालले पीएनजीलाई ५२ रनले हरायाे
काठमाण्डाै,२५ फागुन ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ ।
नेपालले दिएकाे...
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
काठमाडौँ,२५ फागुन ।
राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पौडेलले...
आज राष्ट्रपति चुनाव, बेलुका ८ बजेभित्र मत परिणाम आउने
काठमाण्डाै,२५ फागुन ।
आज राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रहेको...
राष्ट्रपति निर्वाचन : राप्रपाका सांसदले मतदान नगर्ने
काठमाडौं,२४ फागुन ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने भएको छ ।
बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी...
दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ
चितवन,२४ फागुन ।
दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ परेका छन् ।
बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिएको आरोपमा...
अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीकाे अवार्ड
काठमाण्डाै २३ फागुन ।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्ड जितेकी छिन्...
वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड अञ्जन विष्टलाई
काठमाण्डाै,२३ फागुन ।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका छन् ।
मङ्गलवार नेपाल...
भोलिसम्म काठमाडौँ आइपुग्न सांसदहरुलाई नाै दलीय गठबन्धनको निर्देशन
काठमाडौँ,२३ फागुन ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नाै दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि भोलि बुधवारसम्ममा काठमाण्डौ आइपुग्न सांसदहरुलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारस्थित...














