सांसद अडियो प्रकरण : रास्वपाले प्रतिनिधिसभामा माग्यो माफी

काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा...

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं,२७ चैत । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको...

ए डिभिजन लिग फुटबल : मच्छिन्द्र र एनआरटी विजयी

काठमाण्डौ,२६ चैत । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले संकटा क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले संकटालाई २–१...

२ करोड मागेको अडिओ सार्वजनिक भएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठमाडौं,२६ चैत । दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । सांसद श्रेष्ठले आफू...

पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट विजयी,नेविसंघका आधिकारिक उम्मेदवार चाैथाे

काठमाडौं,२६ चैत । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु...

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता

काठमाडौँ,२४ चैत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ । शुक्रबार राजधानी...

मोहन वैद्य र धर्मेन्द्रको पार्टीबीच आज एकता हुदैँ

काठमाडौं,२४ चैत । दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको...

सेनामा जागिर खुल्यो, डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्मका लागि दर्खास्त आह्वान

काठमाण्डाै,२४ चैत । नेपाली सेनाले डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा दर्खास्त आह्वान गरेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो...

आज विश्व स्वास्थ्य दिवस,सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ मनाइँदै

काठमाण्डाै,२४ चैत । आज विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा...

प्रतिनिधि सभामा दुई विधेयक पेश

काठमाडौँ,२३ चैत । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्त्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण...

लोकप्रिय समाचार