मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पाैडेल
काठमाडौँ,६ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति...
विश्वकप छनोटमा नेपाल यमनसँग पराजित
काठमाण्डौ,५ मंसिर ।
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा...
संसदको हिउँदे अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न जरुरी : कानूनमन्त्री...
काठमाडौँ,५मंसिर ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्न जरुरी रहेको बताएका छन् ।
संक्रमणकालीन...
टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, के–के छन् सुविधा ?
काठमाडौँ,५ मंसिर ।
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ ।
नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि...
माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं,५ मंसिर ।
माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला...
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस
काठमाडौं, ५ मंसीर ।
न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना...
युवा विद्यार्थीहरूको विदेश पलायन सबैभन्दा ठुलो समस्या : प्रधानमन्त्री
काठमाडौँ,५ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय...
विश्व कप फुटबल छनोट : नेपालले आज यमनसँग खेल्दै
काठमाण्डाै,५ मंसिर ।
फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ ।
समूह...
टिकटक प्रतिबन्धविरुद्ध परेकाे रिट हेर्न नभ्याइनेमा
काठमाडौँ,४ मंसिर ।
सर्वोच्च अदालतमा टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा परेको छ ।
प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ...
टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा
काठमाडौं,४ मंसिर ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।
गत कार्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले नेपालमा...













