सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाण्डाै,१५ मंसिर । सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बिहीवार...

डिजेल, पेट्रोलको मूल्य घट्यो

काठमाडौं,१५ मंसिर । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम...

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय आउन सक्ने

काठमाण्डाै,१४ मंसिर । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक...

उच्च अदालतको ४ इजलासमा अब भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ गर्न सकिने

काठमाडौं,१४ मंसिर । उच्च अदालतको ४ इजलासमा अब भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ गर्न सकिने भएको छ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा...

गैँडाको खागसहित तस्कर पक्राउ

चितवन,१४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ...

नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं,१४ मंसिर । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिष्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...

आज काठमाण्डौसहित देशका पहाडी भुभागमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै,१४ मंसिर । आज काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ । भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव परेकोले नेपालमा मौसम...

संविधान कार्यान्वयन नभएकोले गणतन्त्र विरोधी गतिविधि बढेको कांग्रेसको निष्कर्ष, संविधान कार्यान्वयनमा...

काठमाडौँ,१३ मंसिर । नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी...

माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ,१३ मंसिर । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ...

तत्काल प्रहरी समायोजन सुरु गर्न प्रधानमन्त्रीलाई प्रदेशका गृहमन्त्रीको आग्रह

काठमाडौं,१२ मंसिर । सातै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रहरी समायोजनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका...

लोकप्रिय समाचार