जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ,२७ बैशाख ।
महोत्तरीको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
पारदर्शिता र सुशासन एक अर्काको पूरक : राष्ट्रपति
काठमाडौँ,२७ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको बताएका छन् ।
उनले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक...
सुरक्षित कारोबार सम्बन्धि विधेयक संसदीय समितिबाट पारित
काठमाडौँ,२६ बैशाख ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन सहितको विधेयक पारित भएको छ ।
बुधबार बसेको समितिको...
जसपा बिभाजन : बहुमत सदस्य आफुहरूसँगै रहेको उपेन्द्र यादवको दाबी
काठमाडौँ,२६ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले
आफुहरूसँगै बहुमत सदस्य रहेको दाबी गरेका छन् ।
उनलेे व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पार्टी विभाजन...
आजको मौसम : हल्का देखि मध्यम वर्षाकाे सम्भावना
काठमाडौँ,२६ वैशाख ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का देखि मध्यम बर्षाकाे सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
आज मातातीर्थ औँसी : आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै
काठमाडौँ,२६ बैशाख ।
आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै छ ।
जन्मदिने आमाप्रति आज श्रद्धा, भक्ति र सम्मानका साथ यो पर्व देशभर...
नक्कली लाइसेन्स प्रकरण : थप दुई जना पक्राउ
काठमाडौं,२५ वैशाख ।
नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् । केन्द्रीय अनुसन्धान ब्यूरो...
सर्वदलीय बैठक निष्कर्षविहीन, सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनैपर्ने...
काठमाण्डाै,२५ बैशाख ।
संसदको बजेट अधिवेशन सहजरूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
नेपाली कांग्रेसले उपप्रधान तथा...
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट
काठमाडौं,२५ वैशाख ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ...
आज पनि केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डौ,२५ बैशाख ।
आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले...












