प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन सकिन : बालेन शाह
काठमाडौँ,२९ भदौ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन नसकेके बताएका छन् ।
उनलेे पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण...
आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं,२९ भदौ ।
आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका...
आज ६० औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै
काठमाडौं,२९ भदौ ।
६० औँ राष्ट्रिय बाल दिवस आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस बर्ष ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको...
वीर अस्पतालमा सघन र शल्यक्रिया सेवासहितको जलन उपचार केन्द्र सुचारू
काठमाडाैं,२८ भदौ ।
वीर अस्पतालमा आजदेखि सघन र शल्यक्रिया सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले...
संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं,२८ भदौ ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको अवरोध जारी राख्ने भएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले एमाले सचिव योगेश भट्टराईले...
लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर
बुटवल,२८ भदौ ।
लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईबिरूद्व सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको सम्बन्धी आरोपपत्र (मुद्दा) दायर भएको छ ।...
पदक विजेता पलेशा ६५ लाख नगदसहित सम्मानीत
काठमाडौं,२८ भदौ ।
पेरिस पारालिम्पिकमा कांस्य पदक जित्न सफल पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज...
इन्जिनियर्स एसोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं,२८ भदौ ।
इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति चयनका लागि मतदान जारी रहेको छ ।
शुक्रबार...
लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाकाे सम्भावना
काठमाडौं,२८ भदौ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाे माैसम साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको माैसम...
समायोजनका कारण समस्यामा परेका स्वास्थ्य कर्मचारीको व्यवस्थापन सम्बन्धि कार्यविधि स्वीकृत
काठमाडौं,२७ भदौ ।
समायोजनका क्रममा समस्यामा परेका स्वास्थ्यकर्मीको ब्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा...












