लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागकाे माैसम आंशिक बदली
काठमाडौं,१८ पुस ।
आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा...
देशभक्तियुक्त वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने भीम रावलको घोषणा
काठमाडौं,१७ पुस ।
पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तियुक्त वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।
बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले...
नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं,१७ पुस ।
विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा...
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौ,१६ पुस ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको...
देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छ : महामन्त्री शर्मा
काठमाडौँ,१६ पुस ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।
पूर्वकर्मचारी समाज...
आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौ,१६ पुस ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय...
देशका केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सुकाे सम्भावना
काठमाडौं,१५ पुस ।
अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम...
आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं,१५ पुस ।
आज गुरुङ समुदायले नयाँ वर्ष अर्थात् तमु ल्होसार मनाउँदै छन् ।
नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’...
गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन,१४ पुस ।
गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ की ३२ बर्षिया मेन्दोमाया भण्डारी...
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौ,१४ पुस ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ आइतबार...












