Wednesday, November 11, 2026

बडादशैँको सातौँ दिन आज फूलपाती

काठमाण्डौ,३१ असाेज । नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल...

शुक्र अस्तले दशैंका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं,३० असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । शारदीय नवरात्रको...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरी मनाइदै

काठमाण्डौ,३० असाेज । नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइदै छ । हरेक वर्ष...

लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा

कपिलवस्तु,२९ असोज । २५ बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन् । थाइल्यान्डबाट आएका भिक्षुले शान्तिको कामना गरेका...

बडादशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजाआराधना गरिदै

काठमाडौं,२९ असाेज । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ...

बडादशैकाे चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौँ,२८ असाेज । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन...

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

काठमाडौं,२७ असाेज । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज मंगलबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरि मनाइदैछ । देवी...

बडादशैंको दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरि मनाइदै

काठमाडौं,२६ असाेज । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरि मनाइदै छ । ब्रहमचारिणी देवीलाई...

बडा दशैकाे पहिलो दिन आज घटस्थापना : घर घरमा जमरा राखेर...

काठमाडौँ,२४ असाेज । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने...

आजदेखि साेह्र श्राद्व विधिवत् समापन हुँदै

काठमाडौँ,२४ असाेज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन हुँदैछ ।...

लोकप्रिय समाचार