भलाई कोषको अध्यक्षमा पुनः फुल्लेल
बुटवल,५ फागुन ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेख पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कोषको निर्वाचनमा अर्का उम्मेदवार...
काठमाण्डौको लोत्से मलबाट चोरी भएको मोबाइलसहित भैरहवाबाट एक जना पक्राउ
बुटवल,५ फागुन ।
काठमाण्डौको लोत्से मलबाट चोरी भएको मोबाइलसहित भैरहवाबाट एक जना पक्राउ परेका छन् ।
लोत्से मलमा मोबाईल लुटेको आरोपमा रुपन्देही प्रहरीले भैरहवाबाट एक...
बुटवलका नगर प्रमुख पाण्डेयको जन्मदिन आश्रममा
बुटवल,५ फागुन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन ।
जन्मदिनको अवसरमा मानवसेवा आश्रम बुटवलमा पुगेर बृद्धहरुलाई खाना खुवाएर...
मासु व्यवसायीको साधारणसभा : बधशाला छिटो सञ्चालनमा ल्याउन माग
बुटवल,५ फागुन ।
बुटवलमा निर्माण भएको पशु बधशाला छिटो सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।
बधशाला सञ्चालनमा आउंदा उपभोक्ताले स्वस्थ र स्वच्छ...
ग्याँस प्रयोगमा सचेतना अपनाउन बिक्रेता संघको आग्रह
बुटवल, ४ फागुन ।
ग्यास बिक्रेता संघ रुपन्देहीले सिलिन्डर ग्यास प्रयोगमा सचेतना अपनाउन आग्रह गरेको छ ।
सामान्य सचेतनाले पनि मानिसको ज्यान जानबाट जोगिने भन्दै...
‘दुर्घटना न्यूनिकरणमा व्यवसायी र मजदूरको मुख्य भूमिका महत्वपूर्ण’
बुटवल, ४ फागुन ।
सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको...
ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?
प्रदीप पन्थ
नेपालमाग्याँस लिकभई भएका घटना नयाँहोइन यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरु थुप्रै भएका छन । थुप्रै सर्वसाधारण नागरिकको ज्यानगइसकेको छ...
स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने
काठमाडौँ,३ फागुन ।
स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि...
बुटवल उपमहानगरको ६४ औं स्थापना दिवस,भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म मुलुक समृद्ध बन्दैन...
बुटवल, ३ फागुन ।
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङले भ्रष्टचारीलाई ठेगान नलगाएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।
मुलुकको...
बुटवलमा कृषि मेला सुरु, कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड
बुटवल,२ फागुन ।
बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो ।...














