सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह
इन्दाेर,२० जेठ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्...
भारतकाे ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
काठमाडौं,२० जेठ ।
भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी...
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड
नयाँ दिल्ली,१९ जेठ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका छन् ।...
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
नयाँदिल्ली,१८ जेठ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री...
प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण
नयाँ दिल्ली,१८ जेठ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । भारतीय समकक्षी नरेन्द्र...
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक
फाइल तस्वीर !
काठमाडौं,१८ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुदैछ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री...
भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ,१७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनलेे दुई...
महिला टी–२० क्रिकेटमा नेपालले मलेसियालाई हरायो : पाँच खेलको शृङ्खलामा एक/एकको...
काठमाण्डाै,१६ जेठ ।
नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा एक/एकको बराबरी गरेको छ...
आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, गुजरात ५ विकेटले पराजित
काठमाण्डाै,१६ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस...
बेलायतमा पहिलोपटक नेपाली महिला मेयरमा निर्वाचित
युके,१३ जेठ ।
बेलायतमा पहिलोपटक नेपाली महिला मेयरमा निर्वाचित भएकी छन् । मेडवे काउन्सिलको वार्षिक बैठकमा मेडवेको नयाँ मेयरमा कुलपति नीना गुरुङ निर्वाचित भएकी...













