admin
9558 POSTS
0 COMMENTS
जनआन्दोलन दिवस संर्घषको रुपमा मनाउन परिचालन समिति गठन
कपिलबस्तु,२८ फागुन ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको...
तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड कपको उपाधि २०१४ विश्वकप टोलीलाई
बुटवल,२८ फागुन ।
रूपन्देहीको तिलोत्तमामा आयाेजित एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले हात पारेको छ ।
फाइनलमा रेस्ट अफ...
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : आज बिहान ११ बजेदेखि मनोनयन दर्ता
काठमाण्डाै,२८ फागुन ।
संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार...
तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा आज लिजेन्ड कप : पुर्व क्रिकेटरहरूकाे जमघट
बुटवल,२८ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ दरखसहवामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको सोमबार उद्घाटन हुँदैछ । उद्घाटनका अवसरमा एक्स्ट्राटेक लिजेन्ड...
प्रदेश प्रमुख शेरचनद्वारा ग्याल्पो ल्होसारको शुभकामना
बुटवल,२८ फागुन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरेचनले सेर्पा समुदायको ऐतिहासिक पर्व २१५१ औं अवसरमा ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र, संघीयता,...
तीन पुर्व क्रिकेटरकाे नेपाली क्रिकेट इतिहासकाे स्मरण : क्रिकेटका लगानी बढाउन...
बुटवल,२८ फागुन ।
नेपालमा क्रिकेटको राम्रो सम्भावना रहे पनि त्यसमा उचित लगानी नभएको पुर्व क्रिकेटरहरूले बताएका छन् ।
आजदेखि तिलाेत्तमामा हुन लागेको एक्स्ट्रा टेक लिजेण्ड कपकाे...
मधेस केन्द्रीत तीन पार्टीबिच कार्यगत एकता गर्ने सहमति
काठमाडौँ,२७ फागुन ।
मधेस केन्द्रीत तीन पार्टीबिच कार्यगत एकता गर्ने सहमति भएको भएको छ ।
जनमत पार्टी,तमलोपा र जनता प्रगतिशील पार्टीबिच कार्यगत एकता गर्ने सहमति भएको...
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने
काठमाडौं,२७ फागुन ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने...
पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्ध कालिन डायरीहरु माथी बुटवलमा सम्बाद
बुटवल,२७ फागुन ।
पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्ध कालिन डायरीहरु माथी आज बुटवलमा सम्बाद गरिएको छ ।
जनयुद्धको अवधीमा पत्रकार धितालले लेखेको डायरीहरुलाई ...
भारतलाई हराउँदै बङ्गलादेशले जित्याे १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपकाे उपाधि
काठमाण्डाै,२७ फागुन ।
भारतलाई ३–२ गाेलले हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेकाे छ ।
सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)...
















