काठमाडौं,१ जेठ ।
प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) विधेयकलाई सबन्धित समिति पठाएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले सो बिद्येयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । भ्रष्टचार निवारण (पहिलो संसोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।





