लुम्बिनी,२१ बैशाख ।
२५६७ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा लुम्बिनी क्षेत्रलाई विशेष ढंगले सिंगारेको हो ।

लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा अहिले परित्राण पाठ गर्नुका साथै बिशेष पुजापाठ गरिएको छ ।








