/fi6«klt kbsf pDd]bjf/ kf}8]n clejfbg ug{'x'Fb} sf7df8f}F, @% kmfu'g M /fi6«klt kbsf pDd]bjf/ /fdrG› kf}8]n /fi6«klt kbsf] lgjf{rsf] lbg dtbfgkZrft clejfbg ug{'x'Fb} . tl:a/ /Tg >]i7÷/f;;

काठमाण्डाै,१६ बैशाख ।
भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्म डिस्चार्ज हुने नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको हो ।