बुटवल,१३ भदौ । हिन्दु नेपाली नारीहरूकाे महान पर्व हरितालिका (तिज) पर्वको अवसरमा भाेली मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले नेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालिका (तिज) पर्वको अवसरमा भाेली मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला,संचार तथा कानुन मन्त्रालयले एक सुचना जारी गरि नेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालिका (तिज) पर्वको अवसरमा भाेली मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएकाे जनाएको हो ।