बुटवल,१८ चैत । रुपन्देहीको मुर्गिया स्थित एक सिरक डसना उद्योगमा आगलागी भएको छ ।
जिल्लाकाे सैनामैना नगरपालिकाे मुर्गियामा रहेको विस्मील्ला सिरक डसना उद्योगमा केही समय अगाडिदेखि आगलागी भएको प्रहरी जनाएको छ ।
घटनाको बिषयमा बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय रन्याैराले जनाएको छ ।






