काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

१५०० मत गन्दा धनराज गुरुङले ५८८,पूर्णबहादुर खड्काले ५४४ मत पाएका छन् ।

त्यस्तै चन्द्र भण्डारीले ५०१ र विजयकुमार गच्छदारले ४८५ र ५०० मत पाएका छन् ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।