धादिङ,५ असार । धादिङको सेर्तुङमा पहिरोले डाेजर पुर्दा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ रहेका छन् ।
शुक्रवार बेलुकादेखि बेला भएका उनिहरूकाे खोजी भइरहेको
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।








