Share this News on Social Networking Pages

दाङ,१७ जेठ । सर्पले डसेर दाङकाे तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगी रहेका छन् ।

घरमै सुतेको अवस्थामा सर्पले डसेका डाँगीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।