कांग्रेसको नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमितिका सदस्यले लिए शपथ
काठमाडौं,१२ कार्तिक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । विहिबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित...
एनपीएल : काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित
काठमाडौं,१२ कार्तिक
। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । विहिबार टियु क्रिकेट...
चक्रवात ‘अर्नब’को असरबिच ५ दिने मौसम प्रक्षेपण जारी
काठमाडौँ,१२ कार्तिक ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असरबिच मौसम पूर्वानुमान महाशाखाले आजदेखि ५ दिनसम्मको मौसमी सम्भावनाबारे प्रक्षेपण जारी गरेको छ।
मौसम महाशाखाका अनुसार हाल...
एनपीएल : आज पनि दुई खेल हुदै
काठमाडौँ,१२ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर...
एनपीएल : सुदूरपश्चिम रोयल्सको पहिलो जीत
काठमाडौं,११ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जीत निकालेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा...
बंगालको खाडीमा विकसित अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
काठमाडौं,१० कार्तिक ।
बंगालको खाडीमा विकसित …अर्नबÚ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको मौसमविदले बताएका छन्...
एनपीएल : आज दुई खेल हुदै
काठमाडौं,१० कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुदैछन् ।
आज पहिलो खेल अपराहन्न साढे १२ बजे...
एनपीएल : साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
काठमाडौँ,९ कार्तिक ।
साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात...
एनपीएल : लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने
काठमाडौं,९ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस...
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति विरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं,९ कार्तिक ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध माइतीघरमा सोमबार प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जेनजी नागरिक...














