सरकारका सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन्छ : सञ्चारमन्त्री...
काठमाडौँ,२८ असार ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन्...
आर्थिक वर्ष २०८०/०८१ काे बजेट संघीय संसद्का दुवै सदनबाट पारित
काठमाडौं,२८ असार ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको...
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक फरार अभियुक्त पक्राउ
काठमाडौं,२८ असार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना
पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९...
अनलाइन ‘बेटिङ’ आरोपमा पक्राउ परेका ‘बल्छी धुर्वे’, ‘राजु मास्टर’ लगायतका कलाकार...
काठमाण्डाै,२८ असार ।
अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार धराैटीमा रिहा भएका छन् ।
काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान...
आजदेखि शनिबारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो...
काठमाण्डाै,२८ असार ।
गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना...
ललितानिवास जग्गा प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ
काठमाडौं, २७ असार ।
ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान...
सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती
काठमाडौ,२७ असार ।
प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र...
सीता दाहालको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त
काठमाडौँ,२७ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान...
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा
काठमाडौं,२७ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
सीताको आज बिहान ८: ३३...
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
काठमाडौं,२७ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको नर्भिक अस्पतालमा आज बिहान निधन भएको हो ।
दाहालको आज...













