एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छापिने

काठमाण्डौ,२१ बैशाख । एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छापिने भएको छ । चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको...

लुम्बिनी प्रदेशकी प्रमुख सचिव अर्यालसहित ६ जना सचिवको सरुवा

बुटवल,२१ वैशाख । लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्यालसहित ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशकी प्रमुख सचिव...

अब एक हप्ता अधिकतम तापक्रम घट्ने, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै,२१ बैशाख । अबको एक हप्ता देशका धेरै ठाउँकाे न्यूनतम तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तापक्रममा उल्लेखनीय परिवर्तन...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

काठमाडौं,२१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ का...

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाण्डाै,२१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यश बर्ष ‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको...

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान

काठमाडौँ,२० बैशाख । संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते...

वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खला अन्तर्गतको चाैथाे खेलमा पनि...

काठमाण्डाै,२० बैशाख । वेस्ट इन्डिज 'ए' सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । २ सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपाल...

नक्कली प्रमाणपत्र लिएको आरोपमा सिनियर अहेव भट्टराईविरुद्ध मुद्दा दायर

काठमाडौँ,२० बैशाख । नक्कली प्रमाणपत्र लिएको आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध आरोप पत्र दायर गरेको छ । अहेव...

टी-२० सिरिज : नेपाल वेस्टइन्डिज ए सँग आज चौथो खेल खेल्दै

काठमाडौ,२० वैशाख । चौथो टी-२० खेलमा नेपाल आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौ,२० वैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले...

लोकप्रिय समाचार