सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन पीडित परिवारकाे आग्रह

चितवन,२९ असार । चितवनकाे सिमलतालमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र...

आज पनि देशका धेरैजसो ठाउँमा बर्षा हुने,केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ,२९ असार । अहिले देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र...

आज आदिकवि भानुभक्तको दुई सय ११ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ,२९ असार । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत...

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

काठमाडौ,२८ असार । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति...

पहिरोले बगाएर बेपत्ता भएका यात्रुसहितका बस अझै भेटिएन,खोज तथा उद्धार कार्य...

चितवन,२८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोले बगाएर बेपत्ता भएका यात्रुसहितका दुई बस अझैसम्म फेला परेकाे छैन । आज रात परेकाले खोज...

पछिल्लो २४ घण्टामा प्राकृतिक विपद्‌बाट १७ जनाको मृत्यु

काठमाडौँ,२८ असार । प्राकृतिक विपद्‌बाट पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रविलामिछानेले यही समयभित्र...

प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौँ,२८ असार । प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड...

प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । आज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको...

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले एक ठाउँमा : रमेश लेखक

काठमाडौँ,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

बाढीपहिरोमा परी हालसम्म १०१ जनाको मृत्यु

काठमाडौँ,२८ असार । मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमा परी देशभर हालसम्म एक सय एक जनाकाे मृत्यु भएको छ । गत जेठ...

लोकप्रिय समाचार