आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३१ भदौ ।
आज (बुधबार) राति केही प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोसी प्रदेशका...
भोटेकोशी बाढी : चिलिमेकाे सुरुङमा ५ वटा शव फेला
काठमाण्डाै,३१ भदौ ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ५ वटा शव फेला परेको छ ।
नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ती शव भेटिएका...
भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ४०३ जनाको शव फेला
काठमाडौं,३१ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले बुधबार...
लुुम्बिनी प्रदेशसहित देशका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षाकाे सम्भावना
काठमाडौँ,३१ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा...
भोटेकोशी बाढी : अहिलेसम्म एक हजार ३९९ शव फेला, पाँच हजार...
काठमाण्डौ,३१ भदौ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज २२ औँ दिन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
कृष्णभीरमा असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
काठमाडौं,३० भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन गरिने भएको छ ।
भदौ २८ गतेदेखि...
इन्द्रसरोवरमा इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु
हेटौँडा,३० भदौ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश...
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना
काठमाडौँ,३० भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान...
आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
काठमाडौँ,३० भदौ ।
आज नेपाली नारीहरुले ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने...
अस्पतालको आईसीयूमै अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत प्रसारण गरेपछि….
काठमाण्डाै,२९ भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति...











