आजको मौसम पूर्वानुमान: लुम्बिनी प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा

काठमाडौँ,२१ असार । देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । साथै मनसुनको न्यून चापीय...

देशभर मनसुनी वायूको प्रभाव,देशका धेरैजसो ठाउँमा बर्षाकाे सम्भावना

काठमाडौँ,२० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका अनुसार हाल कोशी, बागमती,गण्डकी,...

आज पनि देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ,१९ असार । आज पनि देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर...

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन,१८ असार । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन अवरुद्ध भएको हो । सडक दुवैतर्फ अवरुद्ध भएको...

लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,१८ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र कोशी, बागमती, गण्डकी,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...

आज देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ,१७ असार । आज देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम...

नेपाल प्रवेश गरेको १२ औँ दिनमा मनसुन देशभर फैलियो

काठमाण्डाै,१६ असार । यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसत...

मनसुन थप सक्रिय, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,१६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी,...

असार १६ र १७ गते छ प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौँ,१४ असार । आगामी मंगलबार र बुधबार मनसुन सक्रिय हुने र कर्णालीबाहेक सबै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

लुम्बिनी प्रदेशमा ३-४ दिनमा मनसुन बिस्तार हुने

काठमाडौँ,१४ असार । कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी...

लोकप्रिय समाचार