दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
काठमाडौँ,१८ कार्तिक ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी...
हाइसको ठक्करबाट ६८ वर्षीया महिलाको मृत्यु
नवलपरासी,१८ कार्तिक ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ मा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनवल नगरपालिका–४, लक्ष्मीपथ निवासी ६८...
आजको मौसम : पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,१८ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जल...
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
काठमाण्डाै,१७ कार्तिक ।
नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका...
लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो,लुम्बिनी शिर्ष स्थानमा
काठमाडौं,१७ कार्तिक ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले...
पूर्वाधार विकासमन्त्री लम्सालका प्रमुख सल्लाहकार पाण्डे लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त
बुटवल,१७ कार्तिक ।
लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्यसचिवमा सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार रहेका...
एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य
काठमाडौँ,१७ कार्तिक ।
लुम्बिनी लायन्सका बलर हाबी हुँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको...
एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे
काठमाण्डाै,१७ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आर्थिक वर्ष २०८२/०८३ को शासकीय सुधार...
दाङ,१७ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि,२०८३ स्वीकृत गरेको छ ।...
बुटवल उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण
बुटवल,१७ कार्तिक ।
बुटवल उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्दै पदस्थापन गरिएको छ । सोमबार आयोजित एक समारोहबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले...














