सरकारका सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन्छ : सञ्चारमन्त्री...

काठमाडौँ,२८ असार । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन्...

आर्थिक वर्ष २०८०/०८१ काे बजेट संघीय संसद्का दुवै सदनबाट पारित

काठमाडौं,२८ असार । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक फरार अभियुक्त पक्राउ

काठमाडौं,२८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९...

अनलाइन ‘बेटिङ’ आरोपमा पक्राउ परेका ‘बल्छी धुर्वे’, ‘राजु मास्टर’ लगायतका कलाकार...

काठमाण्डाै,२८ असार । अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार धराैटीमा रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान...

आजदेखि शनिबारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो...

काठमाण्डाै,२८ असार । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना...

ललितानिवास जग्गा प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ

काठमाडौं, २७ असार । ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् । उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान...

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

काठमाडौ,२७ असार । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र...

सीता दाहालको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौँ,२७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान...

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको नर्भिक अस्पतालमा आज बिहान निधन भएको हो । दाहालको आज...

लोकप्रिय समाचार