सौर्य एयरलाइन्स बिमान दुर्घटना : चार जनाको शव फेला, उद्धार जारी

काठमाडौँ,९;साउन । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको साैर्य एयरलाइन्सको बिमान दुर्घटनास्थल बाट चार जनाको शव फेला परेको छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको...

सौर्य एयरलाइन्स विमान दुर्घटनाः : घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ,९ साउन । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले घटनास्थलमा २ जनाको शव फेला परेका हुन् । जहाजमा सवारहरु...

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

काठमाडौं,९ साउन । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । जहाज उड्ने क्रममा ठूलो...

उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ,८ साउन । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने...

५ हजार घूस दिएको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं,८ साउन । ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका...

इजरायलले दुई हजार ‘केयरगिभर’ लैजाने

काठमाडौँ,७ साउन । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँग आज नेपालका...

बाढी,पहिरोलगायत विपद‍्मा परी हालसम्म १३१ को मृत्यु

काठमाडौँ,७ साउन । बाढी,पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद‍्मा परी...

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं,७ साउन । आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदले दिए विश्वासकाे मत

काठमाडौ,६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको...

प्रधानमन्त्री ओलीद्वारा काँग्रेस-एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक

काठमाडौ,६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार...

लोकप्रिय समाचार