काठमाडौं,९ साउन ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो ।

जहाज उड्ने क्रममा ठूलो आवाज आएको थियो ।

जहाजबाट धुवाँको मुस्लो निस्किरहेको तस्बिरमा देख्न सकिन्छ ।