अन्तराष्ट्रिय

एसीसी यू-१९ एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं,२२ मंसिर । एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा सुरु हुँदै छ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपाल र...

गाजा युद्धमा इजरायली मन्त्रीका छाेराकाे मृत्युु

एजेन्सी,२२ मंसिर । गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको मृत्यु भएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा...

भारतको मणिपुरमा हिंसात्मक झडपमा १३ जनाको मृत्यु

एजेन्सी,१८ मंसिर । भारतकाे उत्तरपूर्वी राज्य मणिपुरमा आज सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको मृत्युु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट झन्डै...

अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध

काठमाण्डौ,१७ मंसिर । अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध सुरू भएको छ । पछिल्लो दुई दिनमा इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर...

आज ३६ औँ विश्व एड्स दिवस मनाइदै

काठमाण्डाै,१५ मंसिर । आज ३६ औँ विश्व एड्स दिवस, ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित मनाइँदैछ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौँ,१४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब...

बैङ्कक जाँदै गरेको विमान पति–पत्नीको झगडाले दिल्ली डाइभर्ट

एजेन्सी,१३ मंसिर । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । “विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण...

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन : अध्यक्षमा काफ्ले र महासचिवमा...

सिड्नी,१० मंसिर । रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले शनिवार एक कार्यक्रमका बिच सर्बसम्मत रुपमा आगामि २ वर्षका...

हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा

एजेन्सी काठमाडौ,९ मंसिर । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको...

विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा

काठमाण्डौ,६ मंसिर । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भएकाे हो । अर्जेन्टिनाका डिफेन्डर...

लोकप्रिय समाचार