Prakash Khanal

Prakash Khanal
5227 POSTS 0 COMMENTS

लुम्बिनी प्रदेशकी प्रमुख सचिव अर्यालसहित ६ जना सचिवको सरुवा

बुटवल,२१ वैशाख । लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्यालसहित ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशकी प्रमुख सचिव...

बुटवलका टोलविकास संस्थाको कार्यसमितिमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता अनिवार्य

बुटवल,२१ बैशाख । बुटवलमा टोलविकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ । बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले...

मुख्यमन्त्री साेडारीले विश्वासको मत नपाउने भएपछि सुदुरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी,२१ बैशाख । मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाइएकाे सुदूरपश्चिम प्रदेश सभाको ब‌ठक स्थगित भएको छ । प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले...

झापामा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा,२१ बैशाख । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक...

अब एक हप्ता अधिकतम तापक्रम घट्ने, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै,२१ बैशाख । अबको एक हप्ता देशका धेरै ठाउँकाे न्यूनतम तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तापक्रममा उल्लेखनीय परिवर्तन...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी,२१ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभाको बैठकमा उनलेे विश्वासको मत लिने कार्यचालिका रहेको छ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

काठमाडौं,२१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ का...

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाण्डाै,२१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यश बर्ष ‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको...

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान

काठमाडौँ,२० बैशाख । संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते...

म्यालपोखरी रुपन्देही सेवा समाजद्घारा क्यान्सर बिरामीलाई आर्थिक सहयोग

बुटवल,२० बैशाख । गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजले प्राणघातक क्यान्सर रोग लागेर काठमाण्डौमा उपचाररत मदाने गाउँपालिका वडा नम्बर चारका भोज बहादुर बोहोरा र...

लोकप्रिय समाचार