बुटवल,१९ मंसिर । फाेर्थ नेशन ईन्टरनेशनल माईग्रेसन एण्ड भिसा सर्भिसको शाखा कार्यालय बुटवलमा सञ्चालन भएको छ ।
अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको सर्भिसले बुटवलमा शाखा कार्यालयको सञ्चालनमा ल्याएको हो ।
सन् २००६ देखि सञ्चालनमा आएको भिसा सर्भिसेसको
आइतबार बुटवलमा माईग्रेसन लोयर उल्लयीम ई डिजले उद्घाटन गरेकाे साे संस्थाले जनाएको छ ।
संस्थाले अष्ट्रलिया, क्यानडा ,बेलायत र अमेरिका जाने विद्यार्थीका लागि परामर्श दिँदै विभिन्न विश्वविद्यालयमा छात्रबृद्धि प्रदान गर्दै आएको ग्लोबल बिजनेश डेभलपमेन्ट म्यानेजर कोमराज पाठकले जानकारी दिए ।
फाेर्थ नेशन ईन्टरनेशनल माईग्रेसन एण्ड भिसा सर्भिस बुटवलका सञ्चालक बिकास टण्डनले यस क्षेत्रबाट विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि उचित परामर्स दिने बताए ।