काठमाडौं,१८ फागुन । ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यही १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।