Share this News on Social Networking Pages

बुटवल,९ फागुन ।
बुटवल उपमहनगरपालिकाले चालु आर्थिक बर्षका ८० प्रतिसत योजना बैशाख महिना भित्रै सम्पन्न गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेगरी काम अगाडी बढेकोे जनाएको छ ।

उपमहानगरपालिकाद्धारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले उपमहनगरपालिकाद्धारा चालु आर्थिक बर्षका योजना बैशाख महिना भित्रै सम्पन्न गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने योजना अनुसार सबै वडा कार्यालयहरुलाई पत्राचार गरिसकिएको जानकारी दिदै सो अवधिमा ८० प्रतिसत योजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

माघ महिनामा मात्रैैैैैैैैैैैैैैैैैैैैै उपमहानगरपालिकाका ७१ वटा योजना सम्पन्न भएको जानकारी गराउदै प्रवक्ता रेग्मीले सम्झौता हुन बाँकी योजनाहरुको तत्काल सम्झौैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैता गर्न आउन उपभोक्ता समितिहरुलाई आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले पुँजिगत तर्फ हालसम्म २६ प्रतिसत रकम खर्च भएको जानकारी गराउदै आर्थिक बर्षको अन्तिमसम्म ८५ प्रतिसत रकम खर्च हुने दाबी गरे ।

पत्रकार सम्मेलनको सहजिकरण प्रेस सल्लाहकार अमृत गिरीले गरेका थिए ।