आज पनि देशका विभिन्न स्थानमा बर्षातकाे सम्भावना
काठमाडौँ,२९ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति
काठमाण्डाै,२८ असार ।
काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ...
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौँ,२८ असार ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै उनिहरूले विरोध प्रदर्शन...
देशका केही ठाउँमा आज र भोलि आरी घोप्टे र मुसलधारे वर्षाको...
काठमाण्डौ,२८ असार ।
देशका केही ठाउँमा आज र भोलि आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
काठमाडौँ,२७ असार ।
काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो...
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
काठमाडौँ,२७ असार ।
आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ ।
उनको न्यायका लागि आफन्त,...
तीन दिनमा आत्मदाह प्रयासका तीन घटना : एक जनाको मृत्यु,दुई जनाको...
काठमाण्डौ,२७ असार ।
बिहीवारयता तीन दिनमा जलनका तीन वटा घटना भएका छन् । तीन जना मध्ये मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा हिजो मृत्यु...
देशभर मनसुन सक्रिय: शनिबार देशभर वर्षाको सम्भावना, काठमाडौँसहित पोखरामा बढी जोखिम
काठमाडौँ,२७ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले शनिबार देशभरको मौसम प्रभावित हुने भएको छ । मौसम...
एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा
काठमाडौं,२७ असार ।
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
उनलेे...
काठमाडौंकाे बुद्वनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्याइयो
काठमाडौं,२७ असार ।
काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।
काठमाडौं प्रहरीका...














