चलचित्र केटी हराएको सूचनामा समावेश गीत हेर्दै जाउँ सार्वजनिक

काठमाडौं,७ असाेज । आगामी कातिक ३० गते रिलिज हुने फिल्म मिसिङ : केटी हराएको सूचनामा समावेश गीत हेर्दै जाउँ आइतबार सार्वजनिक भएको छ । म्युजिक नेपालको...

अन्ततोगत्वा दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ,६ असाेज । अन्ततोगत्वा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई...

दशैंतिहारका लागि असोज १२ देखि अग्रिम बस टिकट बुकिङ खुला हुने

काठमाडौं,६ असाेज । दशैंतिहारलाई लक्षीत गरी असोज १२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात...

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ,६ असाेज । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने...

घटस्थापनाअघि नै सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं,५ असोज । चाडपर्वलाई लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङ गर्ने बिषयमा सरोकारवालबीच छलफल भएको छ । सरकार र यातायात व्यवसायीबीच आज भएको...

कुलमानलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड

काठमाडौं,५ असाेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र...

देशभरकाे माैसम बदली,बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,५ असाेज । आज दिउँसो देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका...

दसैँको टीकाको उत्तम साइत असाेज २६ गते बिहान ११ बजेर ३६...

काठमाडौँ,५ असाेज । यस वर्षको दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक : जिबी राई,रबी लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडौँ,४ असाेज । सहकारीको बचत अपचलन सम्बन्धि छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले शुक्रबार...

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

काठमाडौँ,४ असाेज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको...

लोकप्रिय समाचार