आईपीएल : लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हरायाे
काठमाण्डौ,१८ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ ।
गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको...
आईपीएल क्रिकेट : आज राजस्थान र दिल्ली भिड्दै
काठमाण्डौ,१५ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु...
आइपिएल : लखनउमाथि राजस्थान २० रनले विजयी
काठमाडौँ,११ चैत ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।
राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले...
आईपीएल : पञ्जाव किंग्सको विजयी सुरुआत
काठमाडौं,१० चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ ।
आईपीएलकाे दोस्रो खेलमा पञ्जाव किंग्स दिल्लीलाई ४ विकेटले हराउँदै विजयी सुरुआत...
आईपीएल : उद्घाटन खेलमा चेन्नई विजयी
काठमाडौ,१० चैत ।
१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई...
फिफा विश्वकप छनोट : नेपाल आज बहराइनसँग भिड्दै
काठमाडौं,८ चैत ।
फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाल बहराइनसँग भिड्दै छ । नेपाल र बहराइनबीचको खेल बहराइन राष्ट्रिय रंगशालामा आज राति १२:४५ बजेदेखि...
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
काठमाडौं,१ चैत ।
कारको ठक्करबाट कुवेतमा तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा...
नेपाललाई पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजकाे उपाधि पिएनजीकाे पाेल्टामा
काठमाडौँ,३० फागुन ।
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको छ ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले...
टी–२० आई सिरिज फाइनल : पीएनजीविरुद्ध नेपालको राम्रो सुरुवात
काठमाडौं, २९ फागुन ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।
टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय...
त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपाल आज पपुवा न्युगिनीसँग...
काठमाडौं,३० फगुन ।
हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा
नेपालले आज पपुवा न्युगिनीसँग भिड्दै छ । खेल नेपाली समय अनुसार बिहान ११ :...













