पाल्पा,२१ फागुन ।
पाल्पा क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले किरियापुत्री भेषमै मतदान गरेका छन्ल ।

बुवाको किरियामा रहेका आचार्यले बिहान ८ बजे पाल्पा-१ को उद्बुद्ध मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।