काठमाडौँ,१७ चैत ।
सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।