काठमाडौँ,८ पुस ।
प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पुर्ब गृहमन्त्री रवि लामिछानेकाे फोटो खिच्नेकाे अभियनेगमा राजधानी काठमाडौबाट पक्राउ परेका
अभियन्ता डा.निकोलस भुसाललाई पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए जनिक गरेका थिए ।
काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
आइतबार बेलुका काठमाडौकाे थलीबनट पक्राउ परेका डा भुसनलाई यत्ति एयरको विमान मार्फत पोखरा पठाएकाे उनलेे बताए ।





