Share this News on Social Networking Pages

काठमाडौ,९ असाेज ।
दुर्गा प्रसाईंका कार्यकर्ताले बामदेव गाैतम बिरूद्व नाराबाजी गरेका छन् ।

बुधबार दिउँसो निर्मला कुर्मीलाई न्याय दिलाउन रूबी खान नेतृत्वको आन्दोलनमा ऐक्यबद्धता जनाउन राजधानी काठमाडौकाे माइतीघर मण्डलनमा गएका गाैतम बिरूद्व दुर्गा प्रसाईंका कार्यकर्ताले बामदेव गाैतम बिरूद्व नाराबाजी गरेका हुन् ।

दुर्गा प्रसाईं रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका उनका समर्थकहरूले आफुहरूकाे कार्यक्रम बिथोल्न आएको भन्दै गाैतम बिरूद्व नाराबाजी गरेका हुन् ।

त्यस क्रममा गाैतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका थिए ।

निर्मला कुर्मीको न्यायको माग गर्दै रूवी खानलगायत ४८ दिनदेखि आन्दोलनरत छन् ।